काठमाडौंमा युवकको शव गाडिएको अवस्थामा फेला, भारतीयसहित ६ जना पक्राउ
काठमाडौं-काठमाडौं गोकर्णेश्वरस्थित मकलबारीमा एक युवकको हत्या गरी शव गाडेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका १ घर भई हाल जिल्ला गोकर्णेश्वर ५ बाहुनधारा बस्ने २२ वर्षका निपु मण्डल, १८ वर्षका बिजय यादव, १८ वर्षका करन कुमार महतो, २३ वर्षका जोधन मण्डल, ४५ वर्षका उत्तम मण्डल र भारतको बिहार […]