आफ्ना एजेन्डालाई कमजोर ठाने मूल्य महँगो पर्ने राजावादीहरूको चेतावनी
काठमाडौं-राजावादीहरूले आफ्ना एजेन्डालाई कमजोरी ठाने मूल्य महँगो पर्ने चेतावनी दिएका छन् । राजावादी पक्षधरहरूले काठमाडौंमा एक भेलापछि पत्रकार सम्मेलन आयोजना गर्दै उक्त चेतावनी दिएका हुन् । राजावादी पक्षधरहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हामी पुनः जोड दिन चाहन्छौं, हामी शान्ति र अहिंसाका पक्षधर हौं । हामी जनताको सर्वोच्चतामा आधारित राजसंस्था चाहन्छौं । तर हाम्रो शान्तिप्रियतालाई कमजोरी […]