हामी सरकारमा फोहोर सफा गर्न गएका हौं, फोहोरी हुँदैनौं : गगन थापा
काठमाडौं-नेपाली कांग्रेका महामन्त्री गगन थापाले एमालेसँगको सहकार्यले कांग्रेस नबिग्रिने दाबी गरेका छन्। काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन् । उनले एमालेसँग सहकार्य गर्दा अपेक्षा गरिएका काम पूरा नभएको बताउँदै असन्तुष्टि पनि व्यक्त गरे । महामन्त्री थापाले भने,‘यत्ति कुरामा विश्वास गर्नुस्, हामी […]