माओवादीको चेतावनीपछि सभामुखले प्रमुख सचेतकलाई छलफलमा बोलाए
काठमाडौं-सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका लागि बोलाएका छन् । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक चल्न नदिने चेतावनी दिएपछि उनले अहिले बिहान ११ बजे सिंहदरबारमा बैठक बोलाएका हुन् । कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपालाई छलफलमा बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद योगेश […]