AarthikBikash
आइतवार, फाल्गुन १०, २०८२

राजनीति

कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
ब्रेक्इङ न्युज
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
  • २ दिन अगाडि

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित गरेको छ । समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सो कार्यविधि पारित गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा कपिलवस्तुलगायत केही जिल्लामा पार्टीका आधिकारिक उमेदवारविरुद्ध उमेदवारी दिएका व्यक्ति, निजका प्रस्तावक/समर्थक तथा पार्टी अनुशासनविपरीत […]