AarthikBikash
मङ्लबार, अशोज २१, २०८२

राजनीति

आज महोत्तरी र बारा जाँदै प्रधानमन्त्री ओली
राजनीति
आज महोत्तरी र बारा जाँदै प्रधानमन्त्री ओली
  • २ महिना अगाडि

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जाँदै छन् । त्यहाँका विभिन्न कार्यक्रममा सहभागी हुन उनी महोत्तरी र बारा जान लागेका हुन् । प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीले जानकारी दिए […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राजनीति
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
  • २ महिना अगाडि

काठमाडौं-संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उक्त विधेयक, २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता […]

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश
ब्रेक्इङ न्युज
सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश
  • ३ महिना अगाडि

काठमाडौं-सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नुन ऐन २०५५ यही साउन १ गतेदखि कार्यान्वयन नगर्न भनेको हो। आदेशमा ऐन निर्माण भई जारी भएको हाल करिब २५ वर्ष व्यतित […]