महासचिव गुटेरेसको सम्बोधनबारे सदनलाई जानकारी
काठमाडौं-प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले असोज १४ गतेको संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने जानकारी दिएका छन् । आइतबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारबाट प्राप्त पत्र वाचन गरेर सुनाउँदै महासचिव गुटेरेसले सम्बोधन गर्नेबारे जानकारी गराएका हुन् । प्रतिनिधिसभा नियमावली २५१ मा कुनै विदेशी राष्ट्रको राष्ट्र प्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष […]