AarthikBikash
शुक्रबार, अशोज २४, २०८२

राजनीति

प्रधानमन्त्री दाहाल र ओलीबीच आज पनि वार्ता
समाचार
प्रधानमन्त्री दाहाल र ओलीबीच आज पनि वार्ता
  • २ years अगाडि

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटबार्ता भएको छ । संवैधानिक परिषद् बैठक बस्नु एक दिन अघि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबिच बालुवाटारमा भेटबार्ता भएकाे हो । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली बिच भेटबार्तामा मुख्यतः सर्बोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउने बिषयमा छलफल हुनेछ । प्रधानन्यायाधीश […]

संवैधानिक परिषद्को बैठक बोलाइयो, प्रधानन्यायाधीश नियुक्ति सिफारिसबारे छलफल हुने
राजनीति
संवैधानिक परिषद्को बैठक बोलाइयो, प्रधानन्यायाधीश नियुक्ति सिफारिसबारे छलफल हुने
  • २ years अगाडि

काठमाडौं-संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने भएको छ । आइतबार प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन्। मंगलबार अपराह्न ४ बजे बस्ने गरी डाकिएको यो बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेन्डा रहेको छ।

भ्रष्टाचार गरेको ठहरसहित चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध मुद्दा दायर
राजनीति
भ्रष्टाचार गरेको ठहरसहित चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध मुद्दा दायर
  • २ years अगाडि

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध १ करोड ४ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा आइतबार मुद्दा दर्ता गरेको छ। आयोगले भ्रष्टाचार गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै नापी अधिकृत पुरीविरुद्ध १ करोड चार लाख बढिको भ्रष्टाचार मुद्दा दायर गरेको हो। भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन […]