AarthikBikash
सोमवार, मंसिर ९, २०८२

राजनीति

बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
समाचार
बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
  • २ years अगाडि

काठमाडौं – सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने भएको छ। संसद् भवन नयाँ बानेश्वरमा बसेको संघीय संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बजेट असन्तुलित भएको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतले विरोध जनाउँदै आएका थिए। प्रतिनिधि सभाको बैठक अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ। […]

बालेनसँग स्पष्टीकरण नलिन उच्च अदालतको आदेश
राजनीति
बालेनसँग स्पष्टीकरण नलिन उच्च अदालतको आदेश
  • २ years अगाडि

काठमाडौं-उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई स्पष्टीकरण सोध्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीशहरु गोकर्ण डाँगी र जगदिश घिमिरेको इजलासले बालेनसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको जेठ ३२ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । प्राधिकरणको सिनामङ्गलस्थित निर्माण भइरहेको भवनको तारबार […]

अवहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ
राजनीति
अवहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ
  • २ years अगाडि

काठमाडौं-सर्वोच्च अदालतले अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ माग गरेको छ। सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले मेयर शाहसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो। शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् । बलिउड फिल्म ‘आदिपुरुष’ समावेश भएको ‘भारतकी बेटी’ […]