AarthikBikash
सोमवार, मंसिर ९, २०८२

राजनीति

संसद बैठक बस्दै,तीन मन्त्रालयको बजेटमाथि छलफल हुने
राजनीति
संसद बैठक बस्दै,तीन मन्त्रालयको बजेटमाथि छलफल हुने
  • २ years अगाडि

काठमाडौं – आज प्रतिनिधिसभा बैठक बस्दै छ । बिहान ११ बजेदेखि बस्ने बैठकमा बजेटमाथि हिजोदेखि सुरू मन्त्रालयगत छलफल जारी रहने संसद सचिवालयले जनाएको छ । कार्यसूचीअनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि विनियोजित बजेटमा केन्द्रित रहेर छलफल हुनेछ । यी मन्त्रालयमाथि विभिन्न सांसदले […]

कोशी प्रदेश प्रमुख खापुङद्वारा दुईवटा अध्यादेश जारी
राजनीति
कोशी प्रदेश प्रमुख खापुङद्वारा दुईवटा अध्यादेश जारी
  • २ years अगाडि

विराटनगर-कोशी प्रदेशमा बजेटसम्बन्धी दुईवटा अध्यादेश जारी गरिएको छ । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसारे कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङले अध्यादेश जारी गरेका हुन् ।

संघीय शिक्षा विधेयक चाँडै पेस हुने आशा छ : सभामुख
राजनीति
संघीय शिक्षा विधेयक चाँडै पेस हुने आशा छ : सभामुख
  • २ years अगाडि

काठमाडौं-प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले संघीय शिक्षा विधेयक चाँडै सदनमा पेस गर्ने अपेक्षा व्यक्त गरेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा आजदेखि भृकृटीमण्डपमा सुरु भएको ‘आठौँ कान्तिपुर हिसान एडुफेयर’ को आज उद्घाटनमा सभामुख घिमिरेले शैक्षिक क्षेत्रमा चासो र प्रतीक्षा भएकाले उक्त विधेयक चालु अधिवेशनमै आउनेमा […]

सरकारलाई निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न निर्देशन
राजनीति
Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
सरकारलाई निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न निर्देशन
  • २ years अगाडि

काठमाडौं-सरकारलाई जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न निर्देशन दिइएको छ । सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारलाई उक्त निर्णय पुनरावलोकन गर्न निर्देशन दिएको हो । यही १५ जेठमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषय समावेश […]