AarthikBikash
सोमवार, मंसिर ९, २०८२

राजनीति

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन
राजनीति
रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन
  • ३ years अगाडि

काठमाडौं-युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट निवेदन सर्वाेच्च अदालतमा दिएका छन् । लामिछानेले राहदानी दुरुपयोग गरेको र यसविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार रिट निवेदन दिएको पौडेलले जानकारी दिए । उनले राहदानी दुरुपयोगको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै रिट निवेदन दिएको बताए । ‘रवि लामिछानेले राहदानी दुरुपयोग गरेको […]

शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्नेछु : प्रधानमन्त्री
राजनीति
शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्नेछु : प्रधानमन्त्री
  • ३ years अगाडि

काठमाडौं-सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई भेटेका छन् । आइतबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा उनीहरुले प्रधानमन्त्रीलाई भेटेका हुन् । सो क्रममा उनीहरुले सत्य निरूपण तथा मेलमिलाप विधेयकमा विद्रोह पक्ष र राज्यपक्षप्रति समान व्यवहारको प्रबन्ध गर्न, क्षतिपूर्ति र परिपूरणमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले […]

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
राजनीति
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
  • ३ years अगाडि

काठमाडौं-नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैछ । मन्त्रीपरिषदको पुर्णता, उपनिर्वाचन, समय समायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १९ गते आइतबार बिहान १०ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भएको छ,’ मुख्य सचिव कृष्णप्रसाद […]

उपचुनावअघि सरकारमा जादैनौं : रवि लामिछाने
Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
ब्रेक्इङ न्युज
उपचुनावअघि सरकारमा जादैनौं : रवि लामिछाने
  • ३ years अगाडि

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपचुनावअघि आफूहरू सरकारमा सहभागी नहुने बताएका छन् । उनले शनिबार भएको पत्रकार सम्मेलनमा उपनिर्वाचनपछि मात्रै सरकारमा जाने कि सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने निर्णय हुने बताए । “हामी चुनावमा गठबन्धन गर्दैनौँ । सार्वजनिक भइसकेको छ । असाध्यै विशेष परिस्थितिबाहेक निर्वाचन आयोगले पनि चुनावमा गठबन्धन गर्न […]