AarthikBikash
बुधबार, अशोज २२, २०८२

राजनीति

नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण आज ४ बजे
ब्रेक्इङ न्युज
नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण आज ४ बजे
  • ३ years अगाडि

काठमाडौं-नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण आज अपरान्ह ४ बजेका लागि समय तय भएको छ ।

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त
राजनीति
प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त
  • ३ years अगाडि

काठमाडौं-प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त […]

प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ जना सांसदको समर्थन
राजनीति
प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ जना सांसदको समर्थन
  • ३ years अगाडि

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनको लागि १६६ जना सांसदको समर्थन हुने भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज आइतवार बसेको विभिन्न दलका नेताहरूको बैठकले माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति गरेको हो। प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमाले, माआवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, […]