AarthikBikash
सोमवार, मंसिर ९, २०८२

राजनीति

पूर्वराष्ट्रपतिलाई भेटकै हो, आत्तिनु पर्दैन : नारायणकाजी श्रेष्ठ
राजनीति
पूर्वराष्ट्रपतिलाई भेटकै हो, आत्तिनु पर्दैन : नारायणकाजी श्रेष्ठ
  • ४ महिना अगाडि

काठमाडौं – अमेरिकामा रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको बताएका छन्। अमेरिका भ्रमणमा रहेका उपाध्यक्ष श्रेष्ठले शनिबार टेक्ससमा पत्रकारसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिक मान्छे भएर भेटेको बताएका हुन् । पूर्वराष्ट्रपतिसँग भएको भेटको बारेमा पार्टीभित्र खैलाबैला भएकोप्रति लक्षित गर्दै उनले भेटेको विषयलाई लिएर पार्टी नेतृत्व तरंगित हुन नपर्ने धारणा राखे […]

पुराना दलले देश र जनताका समस्या हल गर्न सक्दैनन् भन्ने पुष्टि भइसक्यो : बाबुराम भट्टराई
ब्रेक्इङ न्युज
पुराना दलले देश र जनताका समस्या हल गर्न सक्दैनन् भन्ने पुष्टि भइसक्यो : बाबुराम भट्टराई
  • ४ महिना अगाडि

काठमाडौं-नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ताको बागडोर सम्हालिरहेका प्रमुख दुई ठूला दलहरूबाट मुलुकका गम्भीर संरचनात्मक समस्याहरू समाधान हुने सम्भावना अब समाप्त भएको स्पष्ट रूपमा देखिएको बताएका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले विगत एक वर्षदेखि कांग्रेस र एमालेको सहकार्यमा बनेको सरकारबाट जनताले […]

एक मिनेटमा सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक
राजनीति
एक मिनेटमा सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक
  • ५ महिना अगाडि

काठमाडौं-काठमाडौं महानगरपालिकाका बैठक एक मिनेटमा सकिएको छ । महानगर प्रमुख बालेन शाहको अध्यक्षातामा शुक्रबार बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको हो । नगर सभा २९ गते र त्यसका लागि ११ बजे कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख शाह बैठक कक्षबाट बाहिरिएका हुन् । ६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत […]

गुणस्तरहीन सामग्री आपूर्ति गरी १५ करोड ८८ लाख भ्रष्टाचार, सुनिल पौडेलसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राजनीति
Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
गुणस्तरहीन सामग्री आपूर्ति गरी १५ करोड ८८ लाख भ्रष्टाचार, सुनिल पौडेलसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • ५ महिना अगाडि

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७६–७७ मा खरिदमा गुरुयोजना नै नबनाई बोलपत्र प्रक्रिया अघि बढाएर अर्बौंको हाई कम्प्युट इन्फ्रास्ट्रक्चर खरिद गर्दा भ्रष्टाचार भएको ठहर गरेको छ । स्पेसिफिकेसन तोक्दा मिलेमतो गरिएको र तोकिएको मापदण्ड […]