AarthikBikash
बुधबार, अशोज २२, २०८२

राजनीति

भिजिट भिसा प्रकरण : गृहका ९ कर्मचारीको सरुवा
राजनीति
भिजिट भिसा प्रकरण : गृहका ९ कर्मचारीको सरुवा
  • ५ महिना अगाडि

काठमाडौं-गृह मन्त्रालयले भिजिट भिसा प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीलाई सरुवा गरेको छ । गृहमन्त्रालयले भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका उच्च तहका कर्मचारीहरूकै संलग्नता भएको आशंकापछि नायब सुब्बा र कम्प्युटर अपरेटरको पनि सरुवा गरेको हो। प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ,  नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा […]

सहिद मार्गलाई बजेटमा समेट्न पहल गरिरहेका छौ : प्रचण्ड
राजनीति
सहिद मार्गलाई बजेटमा समेट्न पहल गरिरहेका छौ : प्रचण्ड
  • ५ महिना अगाडि

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासलाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको बताएका छन् । बागलुङको ताराखोला गाउँपालिकाले आयोजना गरेको कार्यक्रमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ताराखोलालाई राष्ट्रिय राजमार्गसँग जोड्नको लागि सडकको विस्तार र कालोपत्र गर्न सरकारलाई अनुरोध गरे । उनले भने, ‘सहिद मार्गलाई बजेटमा समेट्न […]

परराष्ट्रमन्त्री डा. राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता
राजनीति
परराष्ट्रमन्त्री डा. राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता
  • ५ महिना अगाडि

काठमाडौं-परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा तानाका अकिहिकोसँग शुक्रबार भेटवार्ता गरेकी छन् । टोकियोस्थित जाइकाको मुख्यालयमा भएको सो भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको हो । भेटका क्रममा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक लगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइका मार्फत जापान […]