‘निरोगी नेपाल’ बनाउने अभियानमा जुट्न सबैलाई प्रधानमन्त्री ओलीको आह्वान
भक्तपुर-प्रधानमन्त्री केपी शर्मा ओलीले रोग लागेपछि उपचार गर्नेभन्दा अघि नै रोकथाम गर्ने उपायमार्फत ‘निरोगी नेपाल’ बनाउने अभियानमा जुट्न सबैलाई आह्वान गरेका छन् । शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा बागमती प्रदेशलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गर्दै प्रधानमन्त्री ओलीले यस्तो आह्वान गरेका हुन् । उनले स्वस्थ जीवनशैली, सफा वातावरण र समर्पित सेवाभावले मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को […]