AarthikBikash
बुधबार, अशोज २२, २०८२

राजनीति

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो, असहयोगले होइन : प्रधानमन्त्री ओली
राजनीति
शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो, असहयोगले होइन : प्रधानमन्त्री ओली
  • ६ महिना अगाडि

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मन्त्री भट्टराईको राजीनामालाई प्रधानमन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएको प्रति उनले असन्तुष्टि जनाए । उनले भने, […]

कम्युनिस्ट आन्दोलन टुटफुट, घात प्रतिघात र विभाजनको श्रृंखलाबाट अघि बढ्यो : प्रचण्ड
राजनीति
कम्युनिस्ट आन्दोलन टुटफुट, घात प्रतिघात र विभाजनको श्रृंखलाबाट अघि बढ्यो : प्रचण्ड
  • ६ महिना अगाडि

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको समाजवादी क्रान्तिको नेतृत्व गर्ने र त्यसको वैचारिक दृष्टिकोणले सबै सच्चा कम्युनिष्टहरूलाई एकताबद्ध गर्ने जिम्मेवारी आफूहरूकै काँधमा भएको दावी गरेका छन् । कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट पार्टीले राम्रो काम गरिदिउन् भन्ने जनताको चाहना भएको पनि उनले बताए । प्रचण्डले थपे–‘यो कुनै […]

रविको बन्दीप्रत्यक्षीकरण रिटको छिनोफानो संयुक्त इजलासले गर्ने
राजनीति
रविको बन्दीप्रत्यक्षीकरण रिटको छिनोफानो संयुक्त इजलासले गर्ने
  • ६ महिना अगाडि

काठमाडौं-पूर्वउपप्रधानसहित गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानूनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट सर्वोच्चको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको मंगलबारको एकल इजलासले प्रारम्भिक सुनुवाई पछि उक्त रिट संयुक्त इजलासमा पठाउने आदेश गरेको हो । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना […]