काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमाथि भूमिहीन र सुकुम्बासीको अधिकारको वेवास्ता गर्दै माफियामैत्री नीति अघि बढाएको बताएका छन्। प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । सरकारको ध्यान विचौलिया र माफियाहरूका सेवामा केन्द्रित भएको उनको भनाई थियो । उनले भने, ‘एउटा इगो पुरा गर्न लोकलाई नै लज्जित पार्ने गरी […]
काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सरकारका नीति तथा कार्यक्रम पूरै संशोधन गर्न प्रस्ताव राखेका छन् । सोमबार नीति तथा कार्यक्रममाथि संशोधन हाल्दै शर्माले यस्तो प्रस्ताव अगाडि सारेका हुन् । ‘देश बनाउने हो भने राष्ट्रिय सहमतिको अजेन्डा बनाऔँ। नीति तथा कार्यक्रमलाई पूर्ण रूपले संशोधन गरौँ र एउटा सहमति गरौँ। त्यो सहमतिका […]
काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताधारी दलका सांसदहरूमा नै नीति तथा कार्यक्रमले आशा र उत्साह पैदा नगरेको बताएका छन् । प्रतिनिधिसभामा आजबाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘सत्ताधारी दलका सांसदहरूमा नै नीति तथा कार्यक्रमले आशा र उत्साह पैदा गर्दैन भने आम […]
काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिमका संसदीय दलको नेताबारे उत्पन्न विवादलाई सहमतीका माध्यमबाट समाधान गर्न प्रदेश सभा सदस्यहरूलाई छलफलका लागि काठमाडौं बोलाएका छन् । प्रदेश संसदीय दलको नेताबारे उत्पन्न विवादलाई सहमतीका माध्यमबाट समाधान गर्न निर्देशन दिएका प्रचण्डले कार्यान्वयन नभएपछि फेरि प्रदेश सभा सदस्यहरुलाई काठमाडौं बोलाएका हुन् । २४ गते बिहान ९ बजे […]