AarthikBikash
बिहिबार, साउन ३०, २०८२

राजनीति

दुर्गा प्रसाईंको आन्दोलनलाई नवराज सुवेदीको समर्थन
राजनीति
दुर्गा प्रसाईंको आन्दोलनलाई नवराज सुवेदीको समर्थन
  • ५ महिना अगाडि

काठमाडौं-व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको चैत १५ गतेको जनप्रदर्शनलाई नवराज सुवेदीले पूर्ण समर्थन जनाएका छन्। सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समिति’ ले उक्त प्रदर्शनलाई औपचारिक रूपमै समर्थन गरेको हो । सुवेदीले आज एक विज्ञप्ति जारी गर्दै चैत १५ गतेको जनप्रदर्शनलाई सफल बनाउन सबै पक्षसँग सक्रिय सहभागिताको आह्वान गरेका छन्। सुवेदीले विज्ञप्तिमा भनेका छन्,‘आउँदो शुक्रबार […]

कबाड व्यवसायीका समस्या समझदारीमा हल गर्न पहल गर्छु : प्रचण्ड
राजनीति
कबाड व्यवसायीका समस्या समझदारीमा हल गर्न पहल गर्छु : प्रचण्ड
  • ५ महिना अगाडि

काठमाडौं-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्ने बताएका छन् । कबाड संकलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कबाड व्यवसायी सङ्घर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले समस्या समाधानका लागि सहमतिमा जानुपर्नेमा जोड दिए । कबाड व्यवसायीहरूका मागमा […]

प्रमाण देखाउँदै सरकारलाई बालेनको चुनौती : गलत भए मलाई जेल हाल्नू
राजनीति
प्रमाण देखाउँदै सरकारलाई बालेनको चुनौती : गलत भए मलाई जेल हाल्नू
  • ५ महिना अगाडि

काठमाडौं– काठमाडौं उनले यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ? भन्दै प्रश्न गरे । साथै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिए । महानगरपालिकाका प्रमुख बालेन शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत […]