AarthikBikash
मङ्लबार, पुस २९, २०८२

राजनीति

पाठकबारे आरजुको स्पष्टोक्ति : काउन्सिलमार्फत प्रक्रिया सुरु गर्न नमिलेर राज्यको कानून अनुसार नै प्रहरीसम्म पुगेका हौ
राजनीति
पाठकबारे आरजुको स्पष्टोक्ति : काउन्सिलमार्फत प्रक्रिया सुरु गर्न नमिलेर राज्यको कानून अनुसार नै प्रहरीसम्म पुगेका हौ
  • ७ महिना अगाडि

काठमाडौं-परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवाले प्रेस काउन्सिलबाट प्रक्रिया नमिल्ने भएकाले पत्रकार दिलभूषण पाठकविरुद्ध आफूहरू सिधै प्रहरीसमक्ष पुगेको बताएकी छन् । राणाले आफ्नो परिवारलाई बदनाम गराउने दुसित मनसायसहित कुनै सरकारी निकायमा दर्ता नभएको युट्युब च्यानलविरुद्ध कारबाहीका लागि प्रेस काउन्सिलको दायरामा नपर्ने भएकोले आफूहरु प्रहरीमा गएको बताएकी छिन् । सामाजिक फेसबुकमा एक लामो स्टाटस […]

माधव नेपालबिरुद्धको मुद्दा बारे प्रचण्डले भने : अख्तियार क्षेत्राधिकार बाहिर गयो
राजनीति
माधव नेपालबिरुद्धको मुद्दा बारे प्रचण्डले भने : अख्तियार क्षेत्राधिकार बाहिर गयो
  • ७ महिना अगाडि

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो क्षेत्राधिकार मिचेर पूर्वप्रधानमन्त्री माधव कुमार नेपालविरुद्ध मुद्दा दायर गरेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसँगको संक्षिप्त प्रतिक्रियामा प्रचण्डले यस्तो बताएका हुन् । अख्तियारले कुनै पनि प्रधानमन्त्री र मन्त्रिपरिषद्‍ले गर्ने निर्णय नीतिगत विषय आफ्नो अधिकारको क्षेत्र नभएको बताउँदै उनले भने, ‘ललिता निवास प्रकरण सम्बन्धमा बाबुराम […]