AarthikBikash
शुक्रबार, साउन ३१, २०८२

राजनीति

दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ : प्रचण्ड
राजनीति
दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ : प्रचण्ड
  • ५ महिना अगाडि

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको छानबिन हुनुपर्ने बताएका छन् । शनिबार समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले दरबार हत्याकाण्डको कुरा आफूले भूमिगत कालदेखि नै उठाउँदै आएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘दरबार हत्याकाण्डबारे छानबिन हुनुपर्छ भने कुरा पहिलादेखि भन्दै आएको हुँ र […]

जनतामा आक्रोश छ, नचाहिने काम नगरौँ : कांग्रेस महामन्त्री थापा
राजनीति
जनतामा आक्रोश छ, नचाहिने काम नगरौँ : कांग्रेस महामन्त्री थापा
  • ५ महिना अगाडि

पाँचथर-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार नागरिकहरूमा देखिएको असन्तुष्टि घटाउने काममा केन्द्रित हुनुपर्ने बताएका छन्। पाँचथरको तुम्बेवा महोत्सव २०८१ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् । उनले अहिले नागरिकहरूमा देखिएको आक्रोशमा केही मान्छेहरूले घिउ थप्ने काम गरिरहेको बताए। महामन्त्री थापाले भने, ‘स्थानीय होस् वा संघीय सरकार जसले भएपनि चाहिने काम […]

शिक्षकका मागलाई कम आँकिए राम्रो हुँदैन : प्रचण्ड
राजनीति
शिक्षकका मागलाई कम आँकिए राम्रो हुँदैन : प्रचण्ड
  • ५ महिना अगाडि

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकहरूको मागलाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गरेका छन्। नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष प्रचण्डले शिक्षकका माग उपेक्षा गरिए त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएका हुन्। विद्यालय शिक्षा विधेयक पारित गर्न चुनौतीपूर्ण रहेको उनको भनाई छ । अध्यक्ष प्रचण्डले भने,’अहिले जे-जति संशोधन दर्ता भए पनि कतिपय […]

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन
राजनीति
गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन
  • ५ महिना अगाडि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् । आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन्।प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास,उद्यमशीलता,रोजगारीका अवसर सृजना,कृषि क्षेत्रका ठूला उत्पादन र […]