आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक
काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा शिक्षाका चुनौती सामाना गर्न कानुनी प्रबन्ध गर्ने, पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापडण्ड लागू गर्ने,सामाजिक सुरक्षा कोष अनिवार्य गर्ने लगाएतका विषयहरु समेटिएका छन् । त्यसैगरी, १४ वर्ष मुनिका बालबालिकालाई क्यानसर उपचार सेवा निशुल्क, महिलाहरूमा हुने […]