काठमाडौं-प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफलको तयारी भएको छ । शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल गर्न शीर्ष नेताहरूबीच छलफलको तयारी भएको हो । हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्ष दलका नेता तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं फर्किएपछि टीआरसीको विषयमा शीर्ष नेताबीच छलफल हुने […]
काठमाडौं– आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।बैठकमा सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रहेका प्रहरी हिरासतको […]
काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सभा १२ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको ‘प्रतिनिधि सभाबाट प्राप्त सन्देशसहित सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ […]