AarthikBikash
सोमवार, मंसिर ९, २०८२

राजनीति

सात जिल्लाका सिडिओसहित १३ जना सहसचिव/उपसचिवको सरुवा
ब्रेक्इङ न्युज
सात जिल्लाका सिडिओसहित १३ जना सहसचिव/उपसचिवको सरुवा
  • ८ महिना अगाडि

काठमाडौं-सरकारले सात जिल्लाका सिडिओसहित १३ जना सहसचिव/उपसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयले कपिलवस्तु, सुर्खेत, उदयपुर, नवलपरासी पूर्व, बाग्लुङ, अछाम र पर्वतका सिडिओ सरुवा गरेको हो। गृहले सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तुको सिडिओ, विश्व प्रकाश अर्याललाई गृह मन्त्रालय, शंकरहरि आचार्यलाई गृह मन्त्रालय, हरिप्रसाद घिमिरेलाई पर्वतको सिडिओ, जगदिश्वर उपाध्यायलाई सुर्खेतको सिडिओ, भविश्वर पोखरेललाई नवलपरासी पूर्वको सिडिओ र अरुण […]

राजतन्त्र फर्किने सपना नदेख्न राजावादीलाई विमलेन्द्र निधिको चेतावनी
राजनीति
राजतन्त्र फर्किने सपना नदेख्न राजावादीलाई विमलेन्द्र निधिको चेतावनी
  • ८ महिना अगाडि

काठमाडौं-नेपाली कांग्रेस सांसद विमलेन्द्र निधिले नेपालमा राजतन्त्र फर्किने अवस्था नरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद निधिले सो कुरा बताएका हुन् । उनले राजतन्त्र फर्किने सम्भावना नभएको भन्दै सपना नदेख्न राजावादीहरूलाई चेतावनी समेत दिए। उनले धैर्यता र सहनशीलताको सीमालाई पार नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सचेत समेत गराए। उनले राजतन्त्र जनताले नै नरुचाएकाले फर्किने सम्भावना नरहेको […]

प्रतिनिधि सभा बैठकमा कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी
राजनीति
प्रतिनिधि सभा बैठकमा कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी
  • ८ महिना अगाडि

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधिसभामा क्षमायाचना गरेका छन् । यौन व्यवसाय खुला गरी पर्यटन प्रबर्धन गर्नुपर्ने भनी दिएको अभिव्यक्तिलाई लिएर घिमिरेले माफी मागेका हुन् ।प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमा नै समय लिएर प्रमुख सचेतक घिमिरेले माफी मागे । प्रमुख सचेतक घिमिरेले भने,’चैत ३ गते विशेष समयमा व्यक्त गरेको धारणा सांसदको हैसियतले विशेष सन्दर्भमा […]