AarthikBikash
सोमवार, मंसिर ९, २०८२

राजनीति

कांग्रेससँगको सहकार्य ०८४ को चुनावसम्मै जान्छ : शंकर पोखरल
ब्रेक्इङ न्युज
कांग्रेससँगको सहकार्य ०८४ को चुनावसम्मै जान्छ : शंकर पोखरल
  • ९ महिना अगाडि

काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरलले कांग्रेससँगको सहकार्य ०८४ को चुनावसम्मै जाने दाबी गरेका छन् । नेपाल राष्ट्रिय होटेल व्यवसायी संघको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरलले सो कुरा बताएका हुन्। सत्तामा सहकार्य गरे पनि निर्वाचनमा एक्लाएक्लै जाने र त्यसपछिको सरकार जनमतले दिएको निर्देशनअनुसार हुने उनको भनाइ छ । उनले कसैले चाहँदैमा एमाले–कांग्रेसको सहयात्रा […]

सरकारले ल्याएका सबै अध्यादेश दुवै सदनबाट पारित हुन्छन् : सञ्चारमन्त्री गुरूङ
राजनीति
सरकारले ल्याएका सबै अध्यादेश दुवै सदनबाट पारित हुन्छन् : सञ्चारमन्त्री गुरूङ
  • ९ महिना अगाडि

कास्की-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सरकारले ल्याएका सबै अध्यादेश दुवै सदनबाट पारित हुने बताएका छन्। पोखराको हिमालय आँखा अस्पतालको ३२औं वार्षिकोत्सवको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरूङले सो कुरा बताएका हुन् । उनले अध्यादेशहरू राष्ट्रको हितलाई केन्द्रमा राखेर ल्याइएकाले पारित हुने बताए । सञ्चारमन्त्री गुरूङले सुशासन प्रवद्र्धन र सार्वजनिक सेवालाई प्रभावकारी बनाउने गरी सरकारले अध्यादेश ल्याएकाले […]

सरकारले दल विभाजनसम्बन्धी विधेयक ल्याउँदै
राजनीति
सरकारले दल विभाजनसम्बन्धी विधेयक ल्याउँदै
  • ९ महिना अगाडि

काठमाडौं-सरकारले राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधनका लागि विधेयक ल्याउने तयारी गरेको छ। सत्तारुढ कांग्रेस र एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संघीय संसदमा रहेका कुनैपनि दलका ४० प्रतिशत सांसदले मिलेर छुट्टै दल बनाउन सक्ने प्रावधानसहित विधेयक संसदमा अघि बढाउने निर्णय गरेको हो। यो विधेयकको दफा ३३ को व्यवस्था लामो समयदेखि निस्क्रिय रहँदै आएको छ । सोही दफालाई […]