नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरु
काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा र्याली सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आज आयोजना गरिएको एकता सन्देश सभाका लागि सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्याली सुरु भएको हो । बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले एकता सन्देश सभा आयोजना गरेको हो । सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक […]