काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शेरादरबार, ललितानिवास, गिरिबन्धु प्रकरणको फाइल खोल्न माग गरेका छन् ।बिहीबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले उक्त माग राखेका हुन् ।उनले भ्रष्टाचार छानबिनको विषयमा हरेको फरक फरक धारण आउने गरेकोले आयोग नै गठन गरेर सबै प्रकरणको छानबिन गर्न आवश्यक देखिएको बताए । महामन्त्री थापाले भने, […]
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबार प्रकरणमा दोषीमाथि कारबाही गर्नुपर्ने बताएका छन्। राज्य व्यवस्था समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। अध्यक्ष प्रचण्डले शेरा दरबारको जग्गाका सम्बन्धमा कानुन विपरीत भए फिर्ता ल्याउन सरकारलाई आग्रह गरे।उनले शेरा दरबार प्रकरणमा दोषी जो सुकैलाई कारबाही गरिनुपर्ने बताए। अध्यक्ष प्रचण्डले भने, ‘जो कोही पनि […]
काठमाडौं– नेकपा एमालेको कारबाहीमा परेमा नेता भीम रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन्। बुधबार आज पत्रकार सम्मेलन गरेका नेता रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्।देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने उनको भनाई छ । नेता रावलले भने,’देश र जनताले भोगिरहेका समस्याहरूको […]