AarthikBikash
शुक्रबार, अशोज २४, २०८२

राजनीति

त्रिविमा मेरिटोक्रेसीका आधारमा रिक्त डीनहरूको नियुक्ति गर्न प्रधानमन्त्री ओलीको निर्देशन
ब्रेक्इङ न्युज
त्रिविमा मेरिटोक्रेसीका आधारमा रिक्त डीनहरूको नियुक्ति गर्न प्रधानमन्त्री ओलीको निर्देशन
  • १0 महिना अगाडि

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न निर्देशन दिएका छन्। त्रिभुवन विश्वविद्यालयको आज कीर्तिपुरमा भएको सिनेट बैठकमा बोल्दै त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले एक्त निर्देशन दिएका हुन्। ओलीले विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलपतिले गर्ने बताए । प्रधानमन्त्री ओलीले विश्वविद्यालय चल्न सक्ने गरी निष्पक्ष र […]

रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै
राजनीति
रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै
  • १0 महिना अगाडि

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराउन लागिएको हो । अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद थपको माग गर्ने […]

रविलाई आतंकित पार्ने कामको मूल्य कांग्रेस र एमालेलाई चर्को पर्छ : प्रचण्ड
राजनीति
रविलाई आतंकित पार्ने कामको मूल्य कांग्रेस र एमालेलाई चर्को पर्छ : प्रचण्ड
  • १0 महिना अगाडि

 चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई आतंकित पार्ने कामको मूल्य कांग्रेस र एमालेलाई चर्को पर्ने बताएका छन् । चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो चेतावनी दिएका हुन् । रविलाई पर्साबाट पोखरा लैजाँदा प्रशासनले ज्यादती गरेको भन्दै उनले त्यसको मूल्य चर्को पर्ने बताए। अध्यक्ष प्रचण्डले भने,‘कांग्रेस र […]