काठमाडौं – संघीय संसद, राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ । बिहान ११: ४५ बजे बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने एजेण्डा रहेको समितिको सचिवालयले जानकारी दिएको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री र सचिवलाई बोलाइएको समितिले जानकारी दिएको छ ।
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्ने ६ सय जनाभन्दा बढीलाई कारबाही गरिएको बताएका छन् । सरकारको १०० दिने पुगेको अवसरमा सिंहदरबाबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी […]
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। आज ओली सरकार बनेको १०० दिन पुगेको छ। प्रधानमन्त्री ओलीले आज दिउँसो २ः३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका […]