हामी संसद् छलेर भागेका होइनौं, बदनियत छैन : सञ्चारमन्त्री गुरूङ
काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सरकार संसद् छलेर नभागेका बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकपछि बोल्दै सञ्चारमन्त्री गुरूङले सो कुरा बताएका हुन् । उनले सरकारले संसद् छलेर अध्यादेश नल्याएको भन्दै कुनै बदनियत नभएको स्पष्ट पारे । सञ्चारमन्त्री गुरूङले भने,‘यो सरकारको संवैधानिक अधिकार हो । मुलुकको आवश्यकताको लागि, सुशासन प्रवद्र्धन गर्नका लागि […]