AarthikBikash
शनिबार, अशोज २५, २०८२

राजनीति

दुई वर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : महामन्त्री थापा
राजनीति
दुई वर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : महामन्त्री थापा
  • १ year अगाडि

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई वर्षपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् । पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गरेपछि पार्टी सभापति देउवा प्रधानमन्त्री बन्ने सहमती कार्यान्वयन हुने विश्वास व्यक्त गरे। महामन्त्री थापाले भने,‘एमाले र […]

रास्वपा राष्ट्रिय भेला : रविको राजनीतिक प्रतिवेदनमाथि छलफल नहुने
राजनीति
रास्वपा राष्ट्रिय भेला : रविको राजनीतिक प्रतिवेदनमाथि छलफल नहुने
  • १ year अगाडि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमाथि छलफल नहुने भएको छ । काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका हुन्।केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ। भेलामा केन्द्रीय समिति, निकाय, विभाग, प्रदेशका पार्टी संरचना, जिल्ला र पालिकास्तरीय समितिबाट करिब १५ सय प्रतिनिधि […]

हामीले राम्रो काम गर्दागर्दै भ्रष्टहरूले हटाएको जनताले बुझ्न थालेका छन् : प्रचण्ड
राजनीति
हामीले राम्रो काम गर्दागर्दै भ्रष्टहरूले हटाएको जनताले बुझ्न थालेका छन् : प्रचण्ड
  • १ year अगाडि

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफुहरुले राम्रो काम गर्दागर्दै भ्रष्ट, माफियाहरूले हटाएको बताउका छन्। केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।अरूबेला सरकार छाडेपछि कार्यकर्ता र समर्थकमा निराशाजस्ता देखिए पनि अहिले भने सबैतिर उत्साह देखिएको अध्यक्ष प्रचण्डले बताए।राम्रो काम गर्दागर्दै भ्रष्ट, […]