चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ, श्रममा पूर्व एआईजी भण्डारी
काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपतिको कार्यालय शीतल निवासमा शुक्रबार आयोजित समारोहमा चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ लिने मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रेष्ठलाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई […]