AarthikBikash
शुक्रबार, मंसिर ६, २०८२

शिक्षा/स्वास्थ्य

भिटेनलाई प’क्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
अर्थ/वाणिज्य
भिटेनलाई प’क्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
  • ५ years अगाडि

काठमाडौं : अ’श्लील शब्द मिसाउँदै र्‍याप गाइरहेका भिटेन ‘समिर घिसिङ’ प’क्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ। गीत, संगीतलाई लिएर भिटेनलाई प’क्राउ गर्नुपर्ने कुनै कारण नदेखिएको भन्दै उच्च अदालतले यस्तो आदेश दिएको हो। मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनमाथि धरपकड नगर्न भन्दै प्र’हरी प्रधान कार्यालय र केन्द्रीय साइबर ब्यूरोको नाममा कारण देखाऊ र अन्तरिम […]

कांग्रेस नेता विश्वकर्माको होस खुल्यो, कोरोना रिपोर्ट पनि नेगेटिभ
अर्थ/वाणिज्य
कांग्रेस नेता विश्वकर्माको होस खुल्यो, कोरोना रिपोर्ट पनि नेगेटिभ
  • ५ years अगाडि

काठमाडौं : नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माको होस् खुलेको छ। तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका उनको कोरोना भाइरसको रिपोर्ट पनि नेगेटिभ आएको छ। उनको सचिवालयका अनुसार उपचारमा संलग्‍न ग्राण्डी अस्पताल चिकित्सकहरुले विश्वकर्माको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन्। कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल दलित संघका केन्द्रीय अध्यक्षसमेत रहेका विश्वकर्मा कोराना संक्रमण भइ धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत […]

पनौतीको गोरखनाथ डाँडाँमा ९ फिटको गणेशको मुर्ति निर्माण हुदै
फुटबल
पनौतीको गोरखनाथ डाँडाँमा ९ फिटको गणेशको मुर्ति निर्माण हुदै
  • ५ years अगाडि

काभ्रे : काभ्रेको पनौती नगरपालिका वडा नम्बर ६ स्थित गोरखनाथ डाँडाँमा गणेशको मुर्ति निर्माण हुने भएको छ । सप्ताह कार्यक्रम बाट आर्थीक संकलन सुरु गरी मुर्ति निमार्णको काम आगाडी बढाईएको वडा अध्यक्ष सुधिर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ९ फिटको गणेशको मुर्ति निमार्ण हुने छ । गोरखनाथ संरक्षण समिति तथा ब्यक्तीगत रुपमै आर्थीक संकलन […]

भुम्लुको घट्टेखोला उर्लेनी भिमसेनस्थान खानेपानी आयोजनाको काम मापदण्ड विपरित
Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
अर्थ/वाणिज्य
भुम्लुको घट्टेखोला उर्लेनी भिमसेनस्थान खानेपानी आयोजनाको काम मापदण्ड विपरित
  • ५ years अगाडि

काभ्रे : काभ्रेको भुम्लु गाँउपालिका वडा नम्बर १ सापिङ्गमा निमार्ण भईरहेको खानेपानी आयोजनाको काम मापदण्ड बिपरित रहेको पाईएको छ । घट्टेखोला उर्लेनी भिमसेनस्थान खानेपानी आयोजनाकोे पाईप बिछ्याउने काम प्राविधिक स्टमेट अनुसार नभए पछि पुनः सुरु गर्न थालिएको वडा अध्यक्ष खिर बाहदुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पाईप बिछ्याउनका लागी स्टमेट अनुसार तीन फिट कुलो खन्नु […]