AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • कला/साहित्य
  • कुमारी बैंकका ग्राहकलाई होटल सांग्रिलामा १५% छुट

कुमारी बैंकका ग्राहकलाई होटल सांग्रिलामा १५% छुट

  • बिहिबार, मंसिर १८, २०७७
कुमारी बैंकका ग्राहकलाई होटल सांग्रिलामा १५% छुट

कुमारी बैंक र पाँच तारे होटल सांग्रिला प्राइभेटबीच सम्झौता भएको छ । उक्त सम्झौताभएसँगै बैंकका ग्राहकले सोही होटल अन्तर्गतका विभिन्न रेस्टुराँ तथा आउटलेटहरुमा खानपिन गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका मार्केटिङ प्रमुख नवीनमुनि वज्राचार्य र होटलका सेल्स तथा मार्केटिङ निर्देशक सांगे तेञ्जिङ लामाले हस्ताक्षर गरेका थिए । सम्झौतासँगै होटल सांग्रिलाका विभिन्न सेवामा बैंकका डेबिटरक्रेडिट कार्डवाहकलाई आकर्षक छुटको व्यवस्था गरिएको छ।

Facebook Comments

सम्बन्धित समाचार