AarthikBikash
मङ्लबार, भदौ २४, २०८२

समाचार

एनसेलद्वारा सेयर कारोबारका लागि सम्झौता भएको घोषणा एनसेल
आर्थीक खबर
एनसेलद्वारा सेयर कारोबारका लागि सम्झौता भएको घोषणा एनसेल
  • २ years अगाडि

काठमाडौं – स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको छ । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभीसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत स्वामित्व लिनेछ । एनसेलको ८० प्रतिशत स्वामित्व रेनोल्डस् होल्डिङ्सँग रहेको छ । स्पेक्ट्रलाइट एनसेलका सेवाहरूको दायरा विस्तार गर्दै गुणस्तर अभिवृद्धि गर्न र […]

सुनको मूल्य प्रतितोलामै एक लाख २० हजार नाघ्यो
ब्रेक्इङ न्युज
सुनको मूल्य प्रतितोलामै एक लाख २० हजार नाघ्यो
  • २ years अगाडि

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा १८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य एक लाख २० […]

स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु
समाज
स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु
  • २ years अगाडि

लुम्बिनी-रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुवारी लुम्बिनी ककरहवा सडक खण्डमा आज बिहान स्कुल बसको ठक्करबाट सोही ठाउँका २१ वर्षीय मोहम्मद इरसाद र १६ वर्षीया रुबिना खातुनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर […]