४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ। सोमबारसम्म एक करोड २२ लाख ५६ हजार मतपत्र छापिएकोआयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। आयोगका अनुसार हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), […]