AarthikBikash
सोमवार, बैशाख २८, २०८३

समाचार

निर्मल निवास र एयरपोर्टमा सुरक्षा व्यवस्था कडा, निषेधाज्ञा नमान्ने राप्रपाको घोषणा
ब्रेक्इङ न्युज
निर्मल निवास र एयरपोर्टमा सुरक्षा व्यवस्था कडा, निषेधाज्ञा नमान्ने राप्रपाको घोषणा
  • ३ महिना अगाडि

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादीहरू शुक्रबार त्रिभुवन विमानस्थल जाने भएका छन्। शाह आज झापाबाट काठमाडौं आउने कार्यक्रम छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता लगायत राजावादी अभियानमा संलग्न विभिन्न व्यक्तिहरु शुक्रबार मध्याह्न विमानस्थल पुग्ने भएका हुन्।काठमाडौं प्रशासनले त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। त्यसका बाबजुद पनि राप्रपाका नेताहरू पूर्वराजालाई स्वागत गर्न विमानस्थल […]