AarthikBikash
मङ्लबार, भदौ २४, २०८२

समाचार

सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए
ब्रेक्इङ न्युज
सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए
  • २ years अगाडि

काठमाडौं – सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् । कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख सात हजार सात सय १८ […]

वान एक्स बेट र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जना पक्राउ
ब्रेक्इङ न्युज
वान एक्स बेट र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जना पक्राउ
  • २ years अगाडि

काठमाडौं – अनलाइन बेटिङ साइट वान एक्स बेटका ६ जना मास्टर म्यानेजर काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका छन्। विभिन्न ३५ जनाको नाममा खोलिएको डिजिटल वालेटमा कूल ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँ बराबरको बेटिङ कारोबार गर्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार […]

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
समाज
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
  • २ years अगाडि

सुर्खेत-दैलेखको तालपोखरीमा मालबाहक मिनि ट्रक दुर्घटना ३ जनाको  घटनास्थलमै मृत्यु भएको छ। नेपालगञ्जबाट दैलेखतर्फ आउँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक आज विहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका ३ ताल पोखरीमा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ। दुर्घटनमा मृत्यु हुनेमा ३० वर्षीय चालक कृष्ण चौधरी, कामदारहरु २५ वर्षीय लक्षिराम […]