AarthikBikash
शनिबार, कार्तिक ९, २०८२

समाज

जाजरकोट भूकम्प: मृतकको संख्या १२८ पुग्यो
समाज
जाजरकोट भूकम्प: मृतकको संख्या १२८ पुग्यो
  • २ years अगाडि

काठमाडौं- गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ । भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ । त्यस्तै रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको छ । प्रहरीका अनुसार जाजरकोट र रुकुम-पश्चिममा गरी अहिलेसम्म कम्तीमा एक सय २८ जनाको मृत्यु भएको हो […]

जाजरकोट भूकम्प: प्रधानमन्त्रीसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा जाँदै
समाचार
जाजरकोट भूकम्प: प्रधानमन्त्रीसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा जाँदै
  • २ years अगाडि

काठमाडौं- जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भुकम्प गएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मीको टोलीसहित जाजरकोट जान लागेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहानैदेखि घाइतेको खोज र उपचारका लागि सुर्खेतबाट तीन वटा हेलिकप्टर परिचालन भएका छन् । ‘‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार […]

ट्राफिक चेकजाँचमा अब नागरिक एपमा लाइसेन्स देखाउँदा हुने
समाज
ट्राफिक चेकजाँचमा अब नागरिक एपमा लाइसेन्स देखाउँदा हुने
  • २ years अगाडि

काठमाडौं-ट्राफिक प्रहरीलाई चेकजाँचको क्रममा अब नागरिक एपमा रहेको आफ्नो ड्राइभिङ लाइसेन्स देखाउँदा हुने भएको छ । नागरिक एपमार्फत् लाइसेन्स देखाउँदा मान्यता नदिएर सक्कल नै माग्ने गरेकोमा अब त्यसो नपर्ने सो एपले जनाएको छ । नागरिक एपले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमार्फत देखाएको सवारीचालक […]