AarthikBikash
शनिबार, कार्तिक ९, २०८२

समाज

यस्तो रहनेछ आजको मौसम
समाचार
यस्तो रहनेछ आजको मौसम
  • २ years अगाडि

काठमाडौं-जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। आज (मंगलबार) बिहानसम्म देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। देशका केही ठाउँमा भने हल्का वर्षा भइरहेको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। […]

नारायणी नदीमा डुबेर दुई बालकको निधन
समाज
नारायणी नदीमा डुबेर दुई बालकको निधन
  • २ years अगाडि

काठमाडौं-पूर्वी नवलपरासीको गैँडाकोटस्थित नारायणी नदीमा डुबेर एकै परिवारका दुई बालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार दिउँसो नवलपुरको गैँडाकोट नगरपालिका–७ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा गैँडाकोट– ७ गैरी  बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र ९ वर्षीय संगम कुमाल रहेका छन््। […]

जलेर सिन्धुलीमा एक बालकको मृत्यु
समाज
जलेर सिन्धुलीमा एक बालकको मृत्यु
  • २ years अगाडि

सिन्धुली-सिन्धुलीको मरिण गाउँपालिका-३ वरुणमा आगोले जलेर एक बालकको ज्यान गएको छ। स्थानीय दूधराज मुक्तानका छोरा अन्दाजी ३ वर्षका मनिष मुक्तानको घरकै अगेनाको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुले जनाएको छ। अपांगता भएका बालकलाई भान्साकोठामा झोलुंगोमा सुताएर परिवारका सदस्य खेतमा काम गर्न गएकोमा बालक झोलुंगोबाट झरेर ३ फिट पर रहेको अगेनासम्म पुगेका थिए। बालकको […]