काठमाडौं-मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनसम्म तराईका भूभागमा तातो हावा तथा लू लाग्ने सम्भावना रहेको जनाएको छ । केही दिनयता देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहति देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक रूपमा वृद्धि भइरहेको जनाइएको छ । महाशाखाले तराई भू–भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा […]
सिन्धुली-मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो […]
मुगु-मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार राति सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको ट्याक्टर सडकबाट ५० मिनेट तल खस्दा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३० वर्षका चालक काशिलाल बढुवाल र […]