काठमाडौं – पोखरामा दुई जना जलेर घाइते भएका छन् । आइतबार पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा दुई जना जलेर घाइते भएका हुन् । उनीहरुले घरभित्रै आत्मदाहको प्रयास गरेको बुझिएको छ । यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरुलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याइएको […]
काठमाडौं-पोखरास्थित सेती खोंचमा यति एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरेपनि दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै अज्ञात रहेकाले खोजीकार्य जारी रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । चालक […]
काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्। विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी […]