काठमाडौं-आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई आज भक्तपुर जिल्ला अदालतमा पेस गरिँदै छ । भक्तपुर प्रहरीका अनुसार आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका निम्ति म्याद थप गर्न उनलाई अदालतमा पेस गर्न लागिएको हो । आशिका हाल प्रहरी वृत्त जगातीको हिरासतमा छिन् । सोमबार उनलाई काठमाडौंबाट भक्तपुर लगिएको हो । प्रहरी वृत्त गौशालाको हिरासतमा रहेकी उनलाई सोमबारै जिल्ला […]
काभ्रे-काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–९ स्थित श्यामप्रसाद दहालद्वारा सञ्चालित ‘श्यामसुन्दर फर्निचर’ सेन्टरमा बिहीबार विद्युत् सर्ट हुँदा भीषण आगलागी भएको छ । राति ९ बजेको समयमा आगलागी हुँदा ७० वर्षीया टीकादेवी दंगालको मृत्यु भएको छ भने उनका श्रीमान् तोयानाथ दंगालसमेत घाइते भएका छन् । उनीहरू हाल उक्त फर्निचरको रेखदेख गर्दै काम गर्दै आएका थिए । गए राति […]
काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने […]
काठमाडौं – आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, […]