फर्जी भिडियो सेयर गरेको आरोपमा खाडीमा ७ नेपाली पक्राउ
एजेन्सी – पश्चिम एशियामा जारी युद्धबीच सामाजिक सञ्जालमा फर्जी भिडियो फैलाएको आरोपमा संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतमा गरी ७ नेपाली पक्राउ परेका छन्। बीबीसीका अनुसार यूएई, साउदीमा ३–३ जना र कुवेतमा १ गरी जम्मा ७ जना पक्राउ परेका हुन्।यद्यपि, आरोपीको पहिचान भने खुलाइएको छैन । यूएईको सरकारी समाचार एजेन्सी वामका अनुसार केही मानिसले सार्वजनिक […]