रास्वपा केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी सचिवालय बैठकको निर्णय र पार्टी कार्यवाहक सभापतिको आह्वानमा केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, महाधिवेशन कार्य विवरणका विषयमा छलफल हुनेछ । बैठकमा विशेष रिपोर्टिङ जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, […]