कांग्रेसले अधिवेशन गर्न नमान्ने चार जिल्ला सभापतिको जिम्मेवारी खोस्यो
काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन अघि बढाउन असहमत चार जिल्ला सभापतिको जिम्मेवारी खोसेर नयाँ कार्यवाहक सभापति तोकेको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिलाई जिम्मेवारीबाट हटाइएको हो। निर्णयअनुसार कञ्चनपुरका सभापति पदम बोगटीको ठाउँमा हरिचन्द्र राना, मुगुका सभापति ऐनबहादुर शाहीको ठाउँमा हरिजङ्ग शाही, डोटीका […]