कांग्रेस महाधिवेशनमा गगनको राजनीतिक प्रतिवेदन : निर्वाचनअघि गठबन्धन नगर्ने प्रस्ताव
काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा आगामी चार वर्षको राजनीतिक, वैचारिक, संगठनात्मक र आर्थिक कार्यदिशासहितको राजनीतिक प्रतिवेदन पेस गरेका छन्। खुलामञ्चमा जारी बन्दसत्रमा थापाले कांग्रेसले विगतका कमजोरीबाट पाठ सिक्दै आगामी दिनमा सरकारलाई खबरदारी गर्ने, निर्वाचनअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने र पार्टीको संगठनलाई नयाँ ढंगले पुनर्संरचना गर्ने प्रस्ताव अघि सारेका […]