खोज-उद्धार, राहत र पुन:स्थापनामा तल्लो तहसम्म सर्वदलीय संयन्त्र बनाउने सहमति
काठमाडौं – बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सर्वदलीय संयन्त्रलाई तल्लो तहसम्म गठन गर्ने सहमति जुटेको छ । सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रदेखि स्थानीय तहमा राजनीतिक संयन्त्र गठन गर्ने सहमति जुटेको एमालेको नेता प्रदीप ज्ञवालीले बताए। उनले भने, केन्द्रमा हामीले जसरी सर्वदलीय संयन्त्र बनाएर छलफल गरिरहेका छौँ त्यसैगरी नै प्रदेश, जिल्ला र स्थानीय तहसम्म […]