AarthikBikash
बिहिबार, अशोज १५, २०८३

राजनीति

बञ्चरेडाँडा फोहोर व्यवस्थापन बैठकमा आशिका र मेयरहरुबीच चर्काचर्की, आक्रोशित हुँदै बाहिरिइन्
राजनीति
बञ्चरेडाँडा फोहोर व्यवस्थापन बैठकमा आशिका र मेयरहरुबीच चर्काचर्की, आक्रोशित हुँदै बाहिरिइन्
  • १ महिना अगाडि

काठमाडौं – बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आयोजित बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र उपत्यकाका मेयरहरूबीच चर्काचर्की भएको छ। सिंहदरबारमा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले काठमाडौं उपत्यकासहित फोहोर प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग छलफल गर्न बैठक बोलाएका थिए। भौतिक पूर्वाधारमन्त्री अस्वस्थ भएपछि उनको आयोजनामा हुने भनिएको बैठक सञ्चारमन्त्री तिमल्सिनाले आयोजना गरेका हुन्। बैठकमा ९ जना […]