AarthikBikash
आइतवार, अशोज ४, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपा सचिवालय बैठक बस्दै

रास्वपा सचिवालय बैठक बस्दै

  • आइतवार, अशोज ४, २०८३
रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज आइतबार बस्दै छ ।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसारसभापति रवि लामिछानेको सभापतित्वमा आज बिहान ११ बजे रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार