AarthikBikash
आइतवार, अशोज ४, २०८३
  • होमपेज
  • राजनीति
  • एमालेको कार्यदल र केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको कार्यदल र केन्द्रीय सचिवालय बैठक बस्दै

  • आइतवार, अशोज ४, २०८३
एमालेको कार्यदल र केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं – नेकपा एमालेको पुनर्गठन कार्यदल र केन्द्रीय सचिवालयको बैठक बस्दैछ ।

कार्यदलको बैठक आइतबार बिहान ८ः०० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

यस्तै, केन्द्रीय सचिवालयको बैठक आइतबार दिउँसो १ः०० बजे बस्ने गरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

एमालेले केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ ।

सम्बन्धित समाचार